
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव पर्यटन क्षेत्रमा सरोकार भएकाहरूले दिएका छन्। ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको साेमबारको बैठकमा उनीहरूले पर्यटन क्षेत्रको समग्र विकासमा जोड दिएका



