
लगानी बोर्डको सीईओ नियुक्त भएको १९ दिनपछि याङ्कीले पद सम्हालिन्
काठमाडौँ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा याङ्की उक्यावलाई नियुक्त गरेको १९ दिनपछि आज भदभर सम्हालेकी छिन् । मन्त्रिपरिषद्को गत साउन २० गतेको बैठकले याङ्कीलाई सिइओ नियुक्त गरेको थियो । लगानी बोर्डकी प्रवक्ता सुनिता नेपालका अनुसार सिइओ याङ्कीले आज पदभार समालेकी हुन् । उनले पदभार समालेपछि आज ब्रिफिङ पनि भएको छ । […]
