Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 24 Auglast: 25 Aug

नेपालमा निर्मित यात्री पी-२ विद्युतीय स्कुटर तीन भेरियन्टमा सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै डिजाइन र उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर 'यात्री पी-२' सार्वजनिक गरेको छ। यो स्कुटर तीनवटा भेरियन्टमा उपलब्ध छ, जसको टप भेरियन्टमा ५.२ किलोवाट-घण्टाको ब्याट्री र १० किलोवाटको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एक पटकको फुल चार्जमा २०७ किलोमिटरसम्मको रेन्ज दिनेछ र यसमा फास्ट चार्जिङको सुविधा समेत रहेको छ।

4 publishers · 6 headlines · developing over 23 hours
Broke firstBizmandu

यात्रीको पी२ स्कुटरले १५७ किमि रेन्ज दिने, १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री

काठमाडौं। सिप्रदी यात्रीले नयाँ विद्युतीय स्कुटर यात्री पी२ बजारमा ल्याउने तयारी गरेको छ। यात्री पी२ मा १० किलोवाट क्षमताको मोटर जडान गरिएको छ। स्कुटरमा ५.२ किलोवाटआवर क्षमताको ब्याट्री छ। कम्पनीका अनुसार पी२ ले एकपटक पूर्ण चार्जमा १५७ किलोमिटरसम्म दूरी तय गर्न सक्नेछ। चार्जिङका हिसाबले पनि पी२ लाई फास्ट चार्जिङ क्षमतासहित बनाइएको छ। घरायसी चार्जरबाट ब्याट्रीलाई ८० […] The post यात्रीको पी२ स्कुटरले १५७ किमि रेन्ज दिने, १० किलोवाटको मोटर र ५.२ किलोवाटको ब्याट्री appeared first on BIZMANDU.

content6 publishers
Coverage

5 more headlines since

first · 24 Auglatest · 25 Aug
  1. यसरी बन्यो नेपाली बाटो सुहाउँदो नेपाली ब्रान्डको विद्युतीय स्कुटर ‘यात्री पी-२’ (भिडियो रिपोर्ट)

    बजारमा गुडिरहेको प्रत्येक पी-२ को पछाडि नेपाली इन्जिनियर र डिजाइनरले कम्प्युटरमा गरेको हजारौं घण्टाको सिमुलेसन, टेस्ट बेन्चमा गरेको परीक्षण, ब्याट्रीलाई लगातार चार्ज–डिस्चार्ज गराएर निकालेको तथ्यांक र नेपाली सडकमा संकलन गरेको वास्तविक डेटा जोडिएको छ ।

  2. यस्तो छ नेपालमै बनेको यात्री स्कुटर (फोटोफिचर)

    काठमाडौँ । नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर सिप्रदी यात्री पी–२ सार्वजनिक गरिएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो। पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री रहेको छ। यसले एक पटकको चार्जमा

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. नेपालमै बनेको ‘सिप्रदी यात्री पी–२ स्कूटर’ सार्वजनिक

    नेपालमै उत्पादन भएको ‘सिप्रदी यात्री पी –२ विद्युतीय स्कूटर’ सार्वजनिक भएको छ ।

    Nagarik News logoNagarik NewsPrivatetechnology6 publishers
  4. नेपालमै बनेको ‘यात्री पी-२’ सार्वजनिक, १५७ किलोमिटरसम्म रेन्ज (फोटो फिचर)

    सिप्रदी यात्रीले नेपालमै डिजाइन तथा उत्पादन गरेको पी-२ लाई विभिन्न ब्याट्री विकल्प सहित बजार ल्याएको हो ।

  5. यात्री पी–२ विद्युतीय स्कुटर तीन भेरियन्टमा सार्वजनिक, २०७ किलोमिटर रेन्ज

    काठमाडौँ। नेपालमा निर्माण गरिएको विद्युतीय स्कुटर यात्री पी–२ सार्वजनिक भएको छ। यात्रीले पी–२ लाई तीनवटा भेरियन्टमा बजारमा ल्याएको हो। पी–२ को टप भेरियन्टमा ५.२ किलोवाट–घण्टा (kWh) क्षमताको ब्याट्री राखिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा २०७

    Ratopati logoRatopatiPrivatestory6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.