
दीपकलाई कुसुमकाे चेतावनी- पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्नू
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले इतर पक्षका नेता दीपक खड्कालाई पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्न चेतावनी दिएकी छन्। कांग्रेसको आधिकारिकता विवादमा नेता खड्काले पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा मुद्दा लैजान भूमिका खेलेका थिए। सर्वोच्चबाट निस्सा पाएपछि देउवासँगै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हिजो मात्रै पनि महाधिवेशन रोक्न […]
