सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर
काठमाडौं । सुपर मादी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। हाइड्रोपावरले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चिति मुनाफाबाट सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका सेयरधनीले चुक्ता पुँजीको कर प्रयोजनसहित १५.७८ प्रतिशतले हुन आउने बोनस सेयर पाउनेछन्। कम्पनीको अहिले २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले भदौ २३ गते बुक क्लोज तोकेको […] The post सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर appeared first on BIZMANDU.