
रसुवागढी पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न कुलमान घिसिङको आग्रह
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।...
उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीहरूको तत्काल उद्धार गर्न आग्रह गर्नुभएको छ। भदौ १४ गते टिमुरे, रसुवागढी र चिलिमे सुरुङको अनुगमन गरेपछि घिसिङले धुन्चेमा सुरक्षा निकायहरूसँग यसबारे छलफल गर्नुभएको थियो। भदौ १५ गते नेपाली सेनाको टोली पहुँच सुरुङभित्र २५० मिटरसम्म पुगेको जानकारी दिँदै उहाँले उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको हो।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।...
2 more headlines since

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन् । घिसिङका अनुसार भदौ १४ गते आफूले टिमुरे, रसुवागढी सुरुङ र चिलिमे

काठमाडौँ – पूर्वमन्त्री कुलमान घिसिङले रसुवागढी जलविद्युत् आयोजनाको पावर हाउसभित्र थुनिएका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्। भदौ १४ गते आफैँ टिमुरे, रसुवागढी सुरुङ र चिलिमे सुरुङको अनुगमन (रेकी) गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भएको जानकारी दिँदै घिसिङले भदौ १५ गते नेपाली सेनाको टोली पहँच सुरुङ भित्र २५० मिटरसम्म पुगेको बताएका छन्। सुरुङभित्र […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएको रसुवामा सेवा पुनःस्थापना गर्न नेपाल विद्युत् प्राधिकरण…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…