Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 5d ago

भोटेकोशीको बाढीले टिमुरेमा आधा दर्जन बैंकका शाखा कार्यालयहरू बगायो

बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरेमा रहेका आधा दर्जनभन्दा बढी बैंकका शाखा कार्यालयहरू बगाएको छ। बाढीले कुमारी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकका शाखाहरूमा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। टेलिफोन सम्पर्क विच्छेद भएका कारण क्षतिको यकिन विवरण सङ्कलन गर्न र कर्मचारीहरूको उद्धार कार्यमा समस्या भइरहेको छ।

2 publishers · 5 headlines · developing over 20 hours
Broke firstRatopati logoRatopati

रसुवा बाढीले बैंकका शाखा पनि बगायो, टेलिफोन नहुँदा यकिन विवरण सङ्कलनमा समस्या

काठमाडौँ । बुधबार बिहान भोटेकोसीमा आएको बाढीले बस्ती नै बगाउँदा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय पनि बगाएको छ । नेपाल बैंकर्स संघका अनुसार धेरै बैकका शाखाहरूमा क्षति पुगेको छ । तर फोन सम्पर्क नहुँदा यकिन

story5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 5d ago
  1. कुन बैंकका कर्मचारी भेटिए ? को-को सम्पर्कविहीन ? (विवरणसहित)

    काठमाडौँ । बुधबार भोटेकोशीमा एक्कासि आएको महाप्रलयबाट बैंक तथा वित्तीय संस्था पनि अछुतो रहेनन् । बस्ती र ठूला ठूला भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरु पनि बगे । बाढीका कारण रसुवा, टिमुरे, स्याफ्रुँबेसी, त्रिशूली बजार, ढुंगेबजार लगायतका ठाउँमा रहेका बैंकका शाखाहरुमा पूर्ण रुपमा क्षति भएको छ । अझ दुखद् बैंक तथा वित्तीय संस्थाकाContinue reading "कुन बैंकका कर्मचारी भेटिए ? को-को सम्पर्कविहीन ? (विवरणसहित)"

  2. रसुवा महाप्रलयः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी हराए, हेलिकप्टर पठाएर खोजी गरिँदै !

    काठमाडौँ । भोटेकोशीमा आएको बाढीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शाखा कार्यालय पनि बगाएको छ । बाढीले बैंकको टिमुरेस्थित शाखा बगाएको हो । शाखा कार्यालय नै बाढीले बगाएपछि कर्मचारी पनि बाढीसँगै हराएका छन् । हराएका आफ्ना कर्मचारीहरुसँग निरन्तर सम्पर्कको प्रयास गरे पनि सम्पर्क हुन नसकेको बैंकका सूचना अधिकारी प्रमोद आचार्यले बताएका छन् । आचार्यका अनुसार बाढीपछिContinue reading "रसुवा महाप्रलयः नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी हराए, हेलिकप्टर पठाएर खोजी गरिँदै !"

  3. यी हुन् भोटेकोशी बाढीले बगाएका बैंकका शाखाहरु…. (विवरणसहित)

    काठमाडौँ । भोटेकोशीमा आएको भीषण बाढीले आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको छ । बुधबार बिहान करिब सवा ९ बजे भोटेकोशीमा आएको बाढीले टिमुरेमा रहेका आधा दर्जन बढी बैंकका शाखा कार्यालय बगाएको हो । हालसम्म प्राप्त विवरण अनुसार बाढीले टिमुरेस्थित कुमारी बैंक माछापुच्छ्रे बैंक, नबिल बैंक र लक्ष्मी सानराइज बैंकको शाखा कार्यालय बगाएको छContinue reading "यी हुन् भोटेकोशी बाढीले बगाएका बैंकका शाखाहरु…. (विवरणसहित)"

  4. बाढीको वितण्डाः बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगे, कर्मचारीहरुको उद्धारमा समस्या !

    काठमाडौँ । भोटेकोशीमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगाएको छ । तिब्बतबाट एक्कासि आएको बाढीले बस्ती र भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका कार्यालय पनि बगाएको हो । बाढी प्रभावित क्षेत्रमा रहेको बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय बगाउँदा ठूलो क्षति भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाका अधिकारीले दिएकोContinue reading "बाढीको वितण्डाः बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय पनि बगे, कर्मचारीहरुको उद्धारमा समस्या !"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.