Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 4d ago

कासा डेराले सम्पत्ति व्यवस्थापनका लागि नेपालमै पहिलो ईआरपी सफ्टवेयर सञ्चालनमा ल्यायो

सेवायुक्त अपार्टमेन्ट व्यवस्थापन कम्पनी कासा डेराले सम्पत्ति व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन नयाँ ईआरपी सफ्टवेयर सञ्चालनमा ल्याएको छ। सम्पत्ति धनी, व्यवस्थापक र पाहुनालाई एउटै प्रणालीमा जोड्ने उद्देश्यले यो सफ्टवेयर प्रयोगमा ल्याइएको हो। यस प्रणालीमार्फत सम्पत्तिको उपलब्धता, पाहुनाको विवरण, मर्मतसम्भार र दैनिक सञ्चालनका गतिविधिहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सकिने कम्पनीले जनाएको छ।

2 publishers · 2 headlines · developing over 1d 21h
Broke firstBaahrakhari logoBaahrakhari

सम्पत्ति व्यवस्थापन अब एउटै प्रणालीबाट, कासा डेराले ल्यायो नेपालमै पहिलो ईआरपी सफ्टवेयर

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. कासा डेराले ल्यायो ईआरपी सफ्टवेयर

    सेवायुक्त अपार्टमेन्ट व्यवस्थापन कम्पनी कासा डेराले सम्पत्ति व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन ईआरपी सफ्टवेयर सञ्चालनमा ल्याएको छ। सम्पत्ति धनी, व्यवस्थापक र पाहुनालाई एउटै प्रणालीमा जोड्ने उद्देश्यले ईआरपी सफ्टवेयर प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ।सफ्टवेयरमार्फत सम्पत्तिको उपलब्धता, पाहुनाको विवरण, ग्राहकको आवतजावत रेकर्ड, मर्मतसम्भार तथा दैनिक सञ्चालनका गतिविधिहरू डिजिटल रूपमा व्यवस्थापन गर्न सकिनेछ। नेपालमा एउटै ब्रान्ड अन्तर्गत विभिन्न स्थानमा व्यवस्थित सर्भिस अपार्टमेन्ट सञ्चालन गर्

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.