
रसुवाको बाढी धादिङको आदमघाट कट्यो
काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी बाढीले पृथ्वी राजमार्गको धादिङ खण्डअन्तर्गत आदमघाट काटेको छ । सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएअनुसार बाढीले छिमेकी जिल्लामा पनि उत्तिकै क्षति गर्ने करिब निश्चित भएको छ । हालसम्म सशस्त्रका कोही पनि प्रहरी सम्पर्कमा नआएको उनले बताए
