
गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३
सरु संगीत घर, टिकाथली, ललितपुरले वरिष्ठ गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ को अर्पिने निर्णय गरेको छ।...
ललितपुरको टीकाथलीस्थित सरु संगीत घरले यस वर्षको 'सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३' वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा विगत ६ दशकदेखि पुर्याएको योगदानको कदरस्वरूप उनलाई यो पुरस्कार दिन लागिएको हो। संगीतकार कोमल निरौलाको संयोजकत्वमा रहेको समितिले राणालाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

सरु संगीत घर, टिकाथली, ललितपुरले वरिष्ठ गायिका मिरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ को अर्पिने निर्णय गरेको छ।...
1 more headline since
ललितपुर- सरु संगीत घर, टीकाथलीले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार-२०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने भएको छ। नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गर्न लागिएको हो। संगीतकार कोमल निरौलाको संयोजकत्वमा वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ, वरिष्ठ गायिका लोचन भट्टराई, लेखक डा. रत्नमणि नेपाल र […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…