Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 22h ago

रसुवाको बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरका ७ चिकित्सक परिचालन

राष्ट्रिय ट्रमा सेन्टरले रसुवाको बाढी प्रभावित क्षेत्रमा ७ जना चिकित्सकको टोली खटाएको छ। सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आकस्मिक उपचारका लागि चिकित्सकहरूलाई आवश्यक औषधिसहित त्यस तर्फ पठाइएको हो। सेन्टरले अस्पतालमा पनि थप तयारी अवस्था राखेको जानकारी दिएको छ।

4 publishers · 6 headlines · 1 in 24h · developing over 5d 2h
Broke firstOnlineKhabar logoOnlineKhabar

ट्रमा सेन्टरका डाक्टरको टोली बाढी प्रभावित क्षेत्रतर्फ हिँड्यो

सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ ।

Coverage

5 more headlines since

first · 6d agolatest · 22h ago
  1. नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा

    काठमाडौँ। नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । रसुवाको गोसाईंकुण्ड–३ लिङलिङ पुगेको टोलीले ५० जनाको उपचार गरेको छ। प्रभावित क्षेत्रमा नेपाली सेनाका क्याप्टेन डा‍.कुलदिप त्रिपाठीको कमाण्डमा सैन्य टोली र राष्ट्रिय ट्रमा

    Ratopati logoRatopatiPrivatestory6 publishers
  2. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो टोली

    काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा दोस्रो चिकित्सकीय टोली खटाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन ट्रमा सेन्टरले दोस्रो टोली खटाएको हो । नयाँ पठाइएको टोलीमा डा.सरोजकुमार गोहिवारको नेतृत्वमा मेडिकल अफिसरहरू डा.सितेश यादव

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली रसुवा जिल्ला अस्पतालमा

    काठमाडौँ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकको टोली बाढी पीडितको उपचारका लागि रसुवा जिल्ला अस्पताल पुगेको छ । बाढी पीडितको उपचारका लागि जिल्ला अस्पताल रसुवाको समन्वयमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत चिकित्सकहरू खटिएको सेन्टरका निर्देशक डा. रुद्र मरासिनिले

    Ratopati logoRatopatiPrivatestory6 publishers
  4. रसुवाका बाढी प्रभावित क्षेत्रमा ट्रमा सेन्टरका ७ चिकित्सक खटिए

    काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरले रसुवाका बाढी प्रभावित क्षेत्रमा ७ जना चिकित्सकलाई औषधिसहित पठाएको छ। सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार आकस्मिक उपचारका लागि चिकित्सक टोली बाढी प्रभावित क्षेत्रमा पठाइएको हो। सेन्टरले अस्पतालमा समेत आवश्यक तयारी अवस्थामा राखेको उनले बताए। ‘अहिले केही औषधिसहित आकस्मिक रूपमा बाढी प्रभावित ठाउँमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘अस्पतालमा पनि […]

  5. रसुवा बाढी : ट्रमा सेन्टरका ७ चिकित्सक परिचालन

    राष्ट्रिय ट्रमा सेन्टरका सात जना चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रमा गएका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.