शेखर गोल्छाले गरे एक करोड ५० लाख आर्थिक सहयोग, निजी क्षेत्रलाई पनि सहयोगको अपिल
काठमाडौं। नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगपति शेखर गोल्छाले वाढी प्रभावितहरुको साथमा आफू रहेको भन्दै राहतका लागि आर्थिक सहयोग घोषणा गरेका छन्। उनले बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउन गोल्छा समूहका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेका हुन्। ‘रसुवा तथा अन्य प्रभावित […] The post शेखर गोल्छाले गरे एक करोड ५० लाख आर्थिक सहयोग, निजी क्षेत्रलाई पनि सहयोगको अपिल appeared first on BIZMANDU.
