कामना सेवा विकास बैंक र कर्मचारीले बाढी प्रभावितका लागि गरे २५ लाख सहयोग
काठमाडौं। कामना सेवा विकास बैंकले रसुवाका बाढी प्रभावित नागरिकका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको हो। बैंक सञ्चालक समितिको निर्णयअनुसार १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको छ। थप १५ लाख रुपैयाँ बैंकमा कार्यरत कर्मचारीको […] The post कामना सेवा विकास बैंक र कर्मचारीले बाढी प्रभावितका लागि गरे २५ लाख सहयोग appeared first on BIZMANDU.