
102 Bodies Found Along Trishuli and Narayani Rivers Brought to Pokhara for Identification and Testing
Kaski. 102 bodies found along the banks of the Trishuli and Narayani rivers have been brought to Pokhara for identification...
त्रिशूली र नारायणी नदी किनारबाट संकलन गरिएका १०२ वटा शव परीक्षण र पहिचानका लागि पोखरा ल्याइएको छ। सुरक्षाकर्मी र स्थानीय बासिन्दाले धादिङ, गोरखा, तनहुँ र नवलपरासी पूर्वका विभिन्न स्थानबाट यी शवहरू फेला पारेका हुन्। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार सम्बन्धित जिल्लाहरूमा शव व्यवस्थापन र पहिचानको क्षमता अभाव भएपछि कास्की ल्याइएको हो। फेला परेका शवहरूमध्ये ४१ वटा नवलपरासी पूर्वबाट ल्याइएको जानकारी दिइएको छ।

Kaski. 102 bodies found along the banks of the Trishuli and Narayani rivers have been brought to Pokhara for identification...
1 more headline since
A total of 102 dead bodies retrieved from Trishuli and Narayani riverbanks have been brought to Pokhara for tests and identification. Assistant Chief District Officer of Kaski Chitrangad Baral said that the bodies recovered in Dhading, Gorkha, Tanahun and Nawalparasi Purba by the security personnel and local residents in the rivers were brought to Kaski for tests and confirmation as the districts lacked capacity to manage those dead bodies. He said 41 dead bodies from Nawalparasi Purba
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…