
राहत सामग्री लिएर नुवाकोट लागे दुर्गेश
काठमाडौं । गायक दुर्गेश थापा बाढी पीडितलाई राहत लिएर प्रभावित क्षेत्रतिर लागेका छन् । उनले लत्ताकपडा, सिरक डस्ना तथा अन्य आवश्यक सामग्री वितरण गर्न लागेका हुन् । हिजोदेखि लगातार नुवाकोटबाट धेरै फोन र सन्देशहरू आइरहेको उनले बताएका छन् । ‘बाढी–पहिरोले धेरै परिवारको घरबास, खाद्यान्न र दैनिक जीवन नै तहसनहस बनाएको खबरले मन निकै भारी भएको […]

