
राजमार्ग बन्द हुँदा काठमाडौंमै रोकिए मालबाहक ट्रक, बल्खुदेखि कलंकीसम्म लामबद्ध (तस्विरहरु)
काठमाडौं । रसुवामा आएको बाढीका कारण काठमाडौं जोड्ने मुख्य राजमार्गहरु अवरुद्ध छन्। बाढीको असर नुवाकोट, धादिङ र चितवनसम्म परेको छ। मुख्य राजमार्गहरु अवरुद्ध हुँदा ढुवानीका सामान बोकेका मालवाहक ट्रकहरु कलंकी र नागढुंगा नाकामा रोकिएका छन्। बल्खुदेखि नै ट्रकहरु लामबद्ध राखिएका छन्। सडक खुल्ने पर्खाइमा चालकहरु सवारीसाधनभित्रै कुर्न बाध्य भएका छन्। बाढीका कारण मुख्य राजमार्गहरु ठप्प […] The post राजमार्ग बन्द हुँदा काठमाडौंमै रोकिए मालबाहक ट्रक, बल्खुदेखि कलंकीसम्म लामबद्ध (तस्विरहरु) appeared first on BIZMANDU.
