Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 3d ago

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्ट नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई उपाध्यक्ष र दार्चुलाका गंगादत्त जोशी तथा कञ्चनपुरका हिरा चन्दलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। पाँच सदस्यीय आयोगमा हाललाई तीन जना पदाधिकारी नियुक्त गर्दै सरकार अघि बढेको छ।

2 publishers · 4 headlines · developing over 23 hours
Broke firstNepal Press logoNepal Press

दुई सदस्य टुंगो लगाउन नेकपालाई सकस, उपाध्यक्ष र दुई सदस्य मात्रै नियुक्त गर्दै सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगमा तत्काल तीन जना पदाधिकारी नियुक्त गर्ने तयारी गरेको छ। उपाध्यक्षसहित पाँच सदस्यीय आयोगमा अहिले उपाध्यक्ष र दुई सदस्य नियुक्त गर्ने सरकारको तयारी छ। शुक्रवार बिहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा कञ्चनपुरका गोकर्ण भट्ट तथा सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका हिरा चन्दलाई […]

Coverage

3 more headlines since

first · 4d agolatest · 3d ago
  1. सञ्चार र समाज बुझेका भट्टलाई नीति आयोगको जिम्मेवारी

    सुदूरपश्चिम प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्ट नियुक्त भएका छन्।

  2. को हुन् सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्ट ?

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्टलाई नियुक्त गरेको छ। बैतडीको दशरथचन्द नगरपालिका गुरुखोला, खाल कलौनमा जन्मिएका भट्ट नीति, योजना, सञ्चार, सामाजिक विकास र सार्वजनिक नीतिका क्षेत्रमा लामो समयदेखि

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्ट नियुक्त

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रसाद भट्टलाई नियुक्त गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले आयोगको सदस्यमा दार्चुलाका गंगादत्त जोशी र कञ्चनपुरका डा.

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.