Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

विपद् व्यवस्थापनका लागि १५ हजार सुरक्षाकर्मी परिचालन, प्रधानमन्त्री बालेन शाहद्वारा उद्धारको प्रतिबद्धता

प्रधानमन्त्री बालेन शाहले बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। यस टोलीमा नेपाली सेनाका ६,७५५, नेपाल प्रहरीका ४,४७३ र सशस्त्र प्रहरी बलका ४,२०३ जना सहभागी छन्। हालसम्म ४,४०० भन्दा बढी नागरिकको सफल उद्धार गरिएको छ र प्रधानमन्त्रीले विपद्को समयमा राज्य प्रत्येक नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

3 publishers · 3 headlines · developing over 1d 16h
Broke firstLokaantar logoLokaantar

विपद् व्यवस्थापनमा १५ हजार सुरक्षाकर्मी परिचालन, ४ हजार ४ सय बढीको उद्धार : प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले देशको विपद् परिस्थिति र राहत तथा उद्धारको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन्। विपद्को यो कठिन समयमा राज्य प्रत्येक नागरिकको साथमा रहेको र उद्धारको प्रतीक्षामा रहेकाहरूसम्म सुरक्षाकर्मी पुग्ने उनले बताएका छन्।प्रधानमन्त्रीले फेसबुकबाट दिएको जानकारी अनुसार खोज तथा उद्धारका लागि हालसम्म १५ हजार ४ सय ३१ सुरक्षाकर्मी परिचालन गरिएको छ।यसमा नेपाल प्रहरीका ४ हजार ४ सय ७३, नेपाली सेनाका ६ हजार ७ सय ५५ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन्। उनीहरू मुख्य गरी रसुवा, भ

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 2d ago
  1. बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचारका काम तीव्र रूपमा भइरहेको : प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा तीन तहका सरकार, सुरक्षाकर्मी र विभिन्न निकायको समन्वयमा खोज, उद्धार तथा राहत कार्य तीव्र रूपमा भइरहेको बताउनुभएको छ। सरकारका अनुसार शनिबार साँझसम्म हवाई तथा स्थलमार्गबाट ७ हजार ५१४ जनाको उद्धार गरिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान भरिसकेका छन् भने सेना, नेपाल प्रहरी र सशस्त्र […]

  2. बाढीपहिरो प्रभावित क्षेत्रमा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सरकारको सम्पूर्ण ध्यान केन्द्रित रहेको बताएका छन् । रक्षाबन्धनको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.