
जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको सानदार सुरुवात
काठमाडौँ– जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले सानदर सुरुवात गरेको छ । एलिनाज एरिनामा आज बिहान सम्पन्न नयाँ सिजनको पहिलो खेलमा भीएफबी स्टुटगार्टलाई ५–१ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो । बायर्नका दायोट उपामेकानो, माइकल ओलिसे, अलेक्जान्डर पाभ्लोभिच र लुइस डियाजले एक–एक गोल गरेका थिए । एक गोल भने स्टुटगार्टबाट आत्मघाती उपहारस्वरुप प्राप्त […]
