Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

किलियन एमबाप्पे बालोन डी'ओरका लागि योग्य रहेको जोसे मउरिन्होको भनाइ

रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डी'ओर जित्न योग्य रहेको बताएका छन्। मउरिन्होले यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताको आधारमा नभई 'विश्वको उत्कृष्ट खेलाडी' लाई दिनुपर्ने तर्क गरे। ला लिगामा मालागाविरुद्धको खेलअघि पत्रकारहरूसँग कुरा गर्दै उनले विश्वमा उत्कृष्ट खेलाडीहरू थोरै मात्र रहेको उल्लेख गरे।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताएका छन् । उनले भनेका छन्, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले निर्धारण गर्ने नभई ‘विश्वको उत्कृष्ट खेलाडी’ लाई दिनुपर्छ । “विश्वका उत्कृष्ट खेलाडीहरू हातमा गन्न सकिने अर्थात् दुई, तीन वा चार जना छन् र हामीलाई थाहा छ […]

Coverage

1 more headline since

  1. एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

    रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताएका छन् । उनले भनेका छन्, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले निर्धारण गर्ने नभई ‘विश्वको उत्कृष्ट खेलाडी’ लाई दिनुपर्छ।“विश्वका उत्कृष्ट खेलाडीहरू हातमा गन्न सकिने अर्थात् दुई, तीन वा चार जना छन् र हामीलाई थाहा छ उनीहरू को हुन्,” मउरिन्होले शनिबार ला लिगामा मालागाविरुद्धको खेलअघि पत्रकारहरूसँग भने ।एमबाप्पेको सन्दर्भमा सङ्केत गर्दै उनले भने, &l

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.