हेलिकप्टोरमा राहत
रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी प्रभावितहरूलाई वितरण गर्न हेलिकोप्टरबाट राहत सामाग्री लगिँदै ।
सरकारले रसुवाका बाढी प्रभावित बासिन्दाहरूका लागि हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री वितरण सुरु गरेको छ। आइतबार बिहान तीनवटा हेलिकप्टर प्रयोग गरी चामल, दाल, नुन र तेलसहित १५ क्विन्टल राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। भोटेकोशीमा आएको बाढीले मुख्य सडक र पुलहरू बगाएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले खैबी र डाँडा लगायतका क्षेत्रमा हवाई मार्गबाट राहत पुर्याउन थालेको हो।
रसुवाको धुन्चेबाट जिल्लास्थित विभिन्न स्थानमा बाढी प्रभावितहरूलाई वितरण गर्न हेलिकोप्टरबाट राहत सामाग्री लगिँदै ।
4 more headlines since

सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको छ।...

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका अत्यावश्यक खाद्यसामग्री वितरण गरेको छ । बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ । भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा […]

रसुवा । सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्य सामग्री वितरण गरेको छ । बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित
रसुवा। बाढी प्रभावित रसुवावासीका लागि आइतबारदेखि दाल, चामल, नुन तेल लगायतका अत्यावश्यक खाद्यसामग्री वितरण सुरु भएको छ। बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल सामग्री प्रभावित क्षेत्रमा पठाइसकेको र थप हेलिकप्टरसमेत प्रयोग गरी बाढीप्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री उपलब्ध गराइने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। भोटेकोशी बाढीले जिल्लाको मुख्य सडक तथा पुल बगाएपछि बाढी प्रभावित खैबी, डाँडा […] The post बाढी प्रभावित रसुवामा खाद्यान्न वितरण सुरु, तीन हेलिकप्टरमा पहिलो खेपमा १५ क्वीन्टल राहत appeared first on BIZMANDU.
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी चीनले अनिश्चितकालका लागि बन्द गरेको छ। लिपिङ र कोदारी क्षेत्रमा पहिर…