
बाढी प्रभावितको राहतका लागि एमएडब्लु ग्रुपद्वारा १ करोड ११ लाख सहयोग
काठमाडौं– हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गरेको छ। एमएडब्लु ग्रुपले विपद्का कारण


