Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

दाङका आमाहरू बेपत्ता छोराको पखाइमा: न्याय र सत्यको खोजी

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगी लामो समयदेखि आफ्नो बेपत्ता छोराको बाटो हेरिरहेकी छिन्। वर्षौँ बितिसक्दा पनि छोराको अवस्थाबारे कुनै जानकारी नपाउँदा उनी लगायत अन्य आमाहरूको जीवन कष्टकर बनेको छ। पीडित परिवारले राज्यसँग आफ्ना सन्तानको अवस्था सार्वजनिक गर्न वा सत्यतथ्य जानकारी दिन माग गरिरहेका छन्।

3 publishers · 3 headlines · developing over 3 hours
Broke firstRatopati logoRatopati

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू...

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ । उन

story3 publishers
Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. छोराको प्रतीक्षामा बिते २७ वर्ष, अझै फर्किने आशामा आमा

    १५ भदौ, तुलसीपुर (दाङ) । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेका छन् । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ । उनी अहिले ८० वर्ष पुगिसकिन् । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन […]

  2. ‘कि सास चाहियो, कि लास’ : बेपत्ता छोराको प्रतीक्षामै बित्यो आमाहरूको बूढ्यौली

    दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेर्दाहेर्दै लामो समय बिताइसकेकी छन् । आँखा टट्टाइसकेका छन्, आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा छोरा कुनै दिन फर्किएला भन्ने झिनो आशा अझै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.