Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत फर्काउन सांसदहरूको संशोधन प्रस्ताव

राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउन संशोधन प्रस्ताव दर्ता गरेका छन्। सांसदहरू भुवन बहादुर सुनार, मनरुपा शर्मा, सावित्री मल्ल लगायतले नेपाल विशेष सेवा ऐनको संशोधन विधेयकमा यो प्रस्ताव राखेका हुन्। हाल प्रधानमन्त्री कार्यालय मातहत रहेको यो गुप्तचर निकायलाई पुरानै व्यवस्था अनुसार गृहमन्त्रीको क्षेत्राधिकारभित्र फर्काउन माग गरिएको छ।

2 publishers · 2 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

गुप्तचर गृहमन्त्री मातहत नै फर्काउन सांसदहरूको प्रस्ताव

१४ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई गृहमन्त्री मातहत नै फर्काउन संशोधन प्रस्ताव गरेका छन् । नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव राख्दै यस्तो प्रस्ताव गरेका हुन् । सांसदहरू भुवन बहादुर सुनार, मनरुपा शर्मा, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेनु चन्द, श्रीकृष्ण प्रसाद अधिकारी र घनश्याम रिजालले […]

Coverage

1 more headline since

  1. राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहत फर्काउन संशोधन प्रस्ताव

    काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालय मातहत ल्याउन संशोधन प्रस्ताव दर्ता गरेका छन् । ‘नेपाल विशेष सेवा ऐन, २०४८ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि संशोधन हाल्दै उनीहरूले यस्तो

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.