
बाढीपीडितको उद्धार र राहतमा तीव्रता दिन सरकारलाई नेपाली कांग्रेसको आग्रह
नेपाली कांग्रेसले बाढी प्रभावितहरूको प्रभावकारी उद्धार र राहत कार्यमा तीव्रता दिन सरकारसँग आग्रह गरेको छ। पार्टीको बैठकले बाढीपीडितको सहयोगका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ। प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका र धनजनको क्षति बेहोरेका नागरिकहरूसम्म पुग्न ढिलाइ नगर्न पार्टीले सरकारको ध्यानाकर्षण गराएको छ।

1 more headline since
बाढी प्रभावितको उद्धार र राहतमा प्रभावकारी काम गर्न सरकारलाई कांग्रेसको आग्रह
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
भोटेकोशी बाढीपीडितका लागि नेपाली कांग्रेसका विभिन्न समितिद्वारा राहत सहयोग घोषणा
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार र पुनःस्थापनाका लागि ५ लाख ५…
first: 2d agolast: 22h ago - You might have missedA different thread
कृष्णभीरमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग तय
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
+2first: 2d agolast: 4h ago - Quietly gaining traction6 publishers in the last few hours
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं सडकमा एकतर्फी यातायात नियम लागू
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…
+2first: 11h agolast: 2h ago