Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

भोजपुरमा रुद्राक्षको कारोबार सुरु, किसानको आम्दानीको मुख्य स्रोत बन्दै

भोजपुर जिल्लामा यस वर्षको रुद्राक्ष कारोबार औपचारिक रूपमा सुरु भएको छ। जिल्लाको बेँसी क्षेत्रका किसानहरूले रुद्राक्षका दाना टिप्न र बिक्री गर्न थालेका छन्। रुद्राक्ष खेती यहाँका स्थानीय बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत बनेको छ, जहाँ गुणस्तरीय दानाहरू लाखौँ मूल्यमा बिक्री हुने गरेका छन्।

4 publishers · 4 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्ष खेती यहाँका किसानका

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. रुद्राक्षखेतीप्रति किसानको आकर्षण बढ्दै

    भोजपुर, भदौ १५ गते । भोजपुरका किसानका लागि रुद्राक्षखेती आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । रु...

  2. राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रम सुरु भएको छ । किसानले कारोबार पनि सुरु गरेका छन् । रुद्राक्षखेती यहाँका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै गएको छ । रुद्राक्ष व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मनोज चापागाईँका अनुसार गत वर्ष भोजपुरबाट करिब एक अर्बबराबरको […]

  3. एउटै रुद्राक्षको दानाले बदलिँदै भोजपुरका किसानको भाग्य, लाखौँसम्म आम्दानी

    भोजपुर : भोजपुरमा यस वर्षको रुद्राक्ष कारोबार सुरु भएको छ । जिल्लाको बेँसी क्षेत्रमा उत्पादन भएका रुद्राक्षका दाना टिप्ने क्रमसँगै किसानले बिक्री–वितरण पनि सुरु गरेका छन् । रुद्राक्ष खेती भोजपुरका किसानका लागि राम्रो आम्दानीको स्रोत बन्दै

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.