Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 18h agolast: 4h ago

दाङमा सरकारी रुख कटान गरी भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख रामपुकार जयसवाल र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। देउखुरी क्षेत्रमा सरकारी रुखहरू अवैध रूपमा काटेर ८१ लाख २७ हजार ९०० रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा चलाइएको हो। यस मुद्दामा तत्कालीन वन अधिकृत राजु क्षेत्री र दुई वडाध्यक्ष समेत संलग्न रहेको आयोगले जनाएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 14 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सरकारी रुख काटेर हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट, दुई वडाध्यक्ष र अन्य व्यक्तिविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

Coverage

2 more headlines since

first · 18h agolatest · 4h ago
  1. मिलेमतोमा रुख काटेका गाउँपालिका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्धा

    काठमाडौं । सडक निर्माणको बहानामा डिभिजन वन कार्यालय र सम्बन्धित निकायसंगको मिलेमतोमा वन फँडानी गर्ने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश सवष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री र गाउँपालिकाका अध्यक्ष […] The post मिलेमतोमा रुख काटेका गाउँपालिका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. सडक डिभिजन दाङका तत्कालीन कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख रामपुकार जयसवाल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।आयोगले जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी)का तत्कालीन वन अधिकृत राजु क्षेत्रीविरुद्ध ८१ लाख २७ हजार ९०० रुपैयाँ

    Lokaantar logoLokaantarPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.