Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 31 Auglast: 3 Sept

रसुवा बाढीमा बेपत्ता विदेशी नागरिकको खोजी र उद्धारका लागि परराष्ट्र मन्त्रालयको सक्रियता

रसुवामा आएको बाढीका कारण ३४ देखि ३८ देशका करिब ५९० विदेशी नागरिकहरू अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्याङ्क अद्यावधिक र उद्धार कार्य भइरहेको जानकारी दिनुभयो। सरकारले उद्धारका लागि टनेल रेस्क्यु टोली र डीएनए किटसहितको अन्तर्राष्ट्रिय सहयोग माग गर्दै सिंहदरबारमा आकस्मिक कक्ष सञ्चालनमा ल्याएको छ।

2 publishers · 4 headlines · developing over 2d 22h
Broke firstRatopati logoRatopati

विपद् उद्धारका लागि टनेल रेस्क्यु टोली र डीएनए किटसहित अन्तर्राष्ट्रिय सहयोगको माग

काठमाडौँ । सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावासहरूसँगको समन्वयमा तथ्याङ्क अद्यावधिक गर्ने

story4 publishers
Coverage

3 more headlines since

first · 31 Auglatest · 3 Sept
  1. केरुङमा रहेका १४ सय नेपाली सुरक्षित, १ सय जना तातोपानी नाका हुँदै फर्कँदै

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कूटनीतिक ब्रिफिङ र अन्य समसामयिक विषयमा जानकारी दिएका हुन्। ब्रिफिङका

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. रसुवा बाढी : ३४ देशका ५९० विदेशी अझै बेपत्ता

    काठमाडौँ । रसुवा बाढीमा ३४ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि नेपालसहित विभिन्न देशका विशेषज्ञ टोली परिचालन गरिएको छ। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि भारत, चीन, दक्षिण कोरिया र अमेरिकाका विशेषज्ञ टोली नेपाली सेनाको समन्वयमा फिल्डमा खटिएका छन्। भारत र सिंगापुरका फोरेन्सिक टोलीले […]

  3. बाढीपीडितको उद्धार : कुन देशबाट कति छन् प्राविधिक टोली ?

    काठमाडौँ । रसुवा बाढीमा अझै ३४ देशका करिब ५९० विदेशी नागरिक हराइरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ । ती नागरिकको उद्धारलगायत विषयमा जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले आकस्मिक कक्ष सञ्चालन गर्दै आएको छ । त्यसको माध्यमले कूटनीतिक

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.