धुन्चेमा मोबाइलको नेटवर्क धान्न जेनेरेटरको भर
१५ भदौ, काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवाको सदरमुकाम धुन्चेमा विद्युत् सेवा अवरुद्ध हुँदा सञ्चार सेवामा समेत समस्या देखिएको छ। विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल टावर सञ्चालनमा राख्न डिजेलबाट जेनेरेटर चलाइएको छ। फोन सम्पर्क सहज बनाउन दूरसञ्चार कम्पनीहरूले वैकल्पिक विद्युत् व्यवस्थामार्फत सेवा सञ्चालन गरिरहेका छन्। तर विद्युत् अभावका कारण स्थानीयवासीलाई मोबाइल चार्ज गर्न […]



