
विपद्को बेला राज्य र समाज छुट्टाछुट्टै होइनन्, दलका युवा सङ्गठनले सामर्थ्य देखाऊ
भोटेकोशी बाढीले नेपालको विपद् प्रतिकार्य क्षमतालाई एक ठूलो परीक्षामा राखेको छ । यस्तो बेला राज्यको संरचना र नागरिक समाजबीचको सहकार्यले मात्र प्रभावकारी उद्धार र राहत सम्भव बनाउँछ ।

