धवलशम्सेरको नेतृत्वमा जय नेपाल पार्टीले बनायो बाढीपीडित सहयोगार्थ समिति
काठमाडौँ- भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न जय नेपाल पार्टीले सभापति डा. धवलशम्सेर राणाको संयोजकत्वमा समिति गठन गरेको छ। राणाको नेतृत्वमा पार्टीका सबै सदस्य रहेको समिति गठन गरिएको छ। जसमा अन्य सदस्यहरू तपशिल रहेका छन्। १। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग — संयोजक डा। धवलशम्सेर राणा २। सुपरिवेक्षण समिति, जनवर्गीय संगठन संयोजन विभागसहित — संयोजक मुकुन्दश्याम गिरी ३। सचिवालय […]
