Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 21h agolast: 17h ago

बाढीपीडितको पहिचानका लागि सरकारद्वारा अन्तर्राष्ट्रिय सहयोगको माग

बाढीपछि बेपत्ता तथा प्रभावितहरूको पहिचान प्रक्रियालाई तीव्र बनाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन सुरु गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग र अमेरिकासँग डीएनए परीक्षणमा सहयोग मागिएको छ। सरकारले चीन र सिंगापुरसँग उच्च क्षमताका उपकरणहरूका साथै जापान र दक्षिण कोरियाबाट पनि विशेष सामग्रीहरू उपलब्ध गराउन अनुरोध गरेको छ।

3 publishers · 4 headlines · 4 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बाढीपीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग माग

१५ भदौ, काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका पनि अनुरोध गरेको उनले जानकारी दिए । जापान र दक्षिण कोरियाबाट पनि थप विशेष […]

Coverage

3 more headlines since

first · 21h agolatest · 17h ago
  1. आजका समाचार : अझै भेटिएनन् सुरुङमा थुनिएकाहरू, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, रविले भेटे प्रधानमन्त्री-राष्ट्रपति र किर्गिस्तानमा एससीओ शिखर सम्मेलन

    बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोगबाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग

    काठमाडौं । बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष […] The post बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. बाढीपीडित पहिचानमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार, सिंगापुरसँग माग्यो प्राविधिक सहयोग

    काठमाडौं– बाढीपछि बेपत्ता तथा प्रभावितको पहिचानलाई तीव्र बनाउन सरकारले अन्तर्राष्ट्रिय सहयोग जुटाउन थालेको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि सिंगापुरसँग प्राविधिक सहयोग मागिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरण माग गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.