
रास्वपा महामन्त्री आचार्यको परिवारद्वारा राहत कोषमा एक करोडभन्दा बढी योगदान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री राहत कोषमा एक करोड भन्दा बढी रकम योगदान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएका छन्। भदौ १० गतेको विनाशकारी बाढीबाट उत्पन्न संकटको सामना र राहत कार्यमा सहयोग पुऱ्याउन यो रकम प्रदान गरिएको हो। उक्त सहयोग रकम विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धारका लागि सरकारलाई हस्तान्तरण गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले प्रधानमन्त्री राहत कोषमा एक करोड भन्दा बढी रकम योगदान गरेका छन् ।
1 more headline since

काठमाडौँ । भदौ १० गतेको विनाशकारी बाढी र त्यसबाट उत्पन्न सङ्कटको सामना गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्य र अस्मिता पब्लिकेसनका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ठुलो परिमाणको आर्थिक सहयोग उपलब्ध गराइएको छ
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
लोकप्रिय सांगीतिक समूह कन्दराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अमेरिकाक…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…