Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

सन्दीप लामिछानेको ५ विकेट, बहराइन ८७ रनमा अलआउट

नेपालको घातक बलिङसामु बहराइनको टोली मात्र ८७ रनमा समेटिएको छ। सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि बहराइन सस्तैमा अलआउट भएको हो। नेपालले अब जितका लागि ८८ रनको लक्ष्य पछ्याउनेछ।

5 publishers · 5 headlines · developing over 52 min
Broke firstThaha Khabar logoThaha Khabar

नेपालको घातक बलिङमा बहराइन ८७ रनमा समेटियो

detailheadline only5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. सन्दीपको पाँच विकेटसँगै बहराइन ८७ रनमै अलआउट

    Nepal Lead logoNepal LeadPrivatedetailheadline only5 publishers
  2. नेपालको घातक बलिङमा बहराइन ८७ रनमा अलआउट, सन्दीपले लिए ५ विकेट

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  3. सन्दीप चम्किँदा ८७ रनमै समेटियो बहराइन, नेपाललाई ८८ रनको लक्ष्य

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.