Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 1h ago

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त

प्रधानमन्त्री तथा कुलपति बालेन शाहले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा. डा. अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटीलाई नियुक्त गर्नुभएको छ। उपकुलपति प्रा. डा. भोला थापाको सिफारिसमा मंगलबार यी नियुक्तिहरू गरिएका हुन्। नवनियुक्त पदाधिकारीहरूले आज दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रविन्द्र शिवाकोटी नियुक्त

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रविन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेको हुन् । शिक्षा मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार सिंह र शिवाकोटीले आज दिउँसो ३ बजे सपथ लिँदैछन् । शिवाकोटी त्रिभुवन विश्वविद्यालयको […]

Coverage

1 more headline since

  1. त्रिभुवन विश्वविद्यालयको रेक्टरमा  सिंह र रजिस्ट्रारमा सिवाकोटी नियुक्त

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा अन्जना सिंह नियुक्त भएकी छिन् । त्रिवि उपकुलपति प्रा.डा. भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार रेक्टरमा सिंहलाई नियुक्त गरेका हुन् । यस्तै, रजिस्ट्रारमा सहप्राध्यापक रवीन्द्र सिवाकोटी नियुक्त

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.