Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3h agolast: 1h ago

खाना पकाउने ग्यास नपाएको विरोधमा गोरखाको चोरकाटेमा प्रदर्शन

गोरखाको सिरानचोक गाउँपालिका-४ चोरकाटेका स्थानीय बासिन्दाले खाना पकाउने ग्यासको अभाव भएको भन्दै मंगलबार विरोध प्रदर्शन गरेका छन्। असारदेखि ग्यास नपाएको भन्दै स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका हुन्। स्थानीय मदन श्रेष्ठका अनुसार आएको ग्यास पनि गोरखा बजारमा मात्र केन्द्रित हुने गरेकाले ग्रामीण क्षेत्रमा चुलो बाल्न समेत समस्या भएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

ग्यास नपाएको विरोधमा सडकमै रित्तो सिलिण्डर राखेर विरोध

१६ भदौ, गोरखा । ग्यास नपाएको विरोधमा गोरखाका स्थानीयले सडकमा रित्तो सिलिण्डर राखेर विरोध जनाएका छन् । मंगलबार सिरानचोक गाउँपालिका ४ चोरकाटेका स्थानियले विरोध स्वरुप रित्तो सिलिण्डर सडकमा राखेका हुन् । ‘असार यता यहाँ ग्यासको हाहाकार छ’ स्थानीय मदन श्रेष्ठले भने, ‘आएको ग्यास पनि सबै गोरखा बजार मात्र जान्छ ।’ ग्यास नपाउदा चुलोचौका गर्न समेत […]

Coverage

1 more headline since

  1. ग्यास सिलिण्डरसहित गोरखामा प्रदर्शन

    गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ४ चोरकाटेमा खाना पकाउने ग्यास नपाइएको विरोधमा प्रदर्शन भएको छ।

    Setopati logoSetopatiPrivatesocial2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.