आइसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५२ प्रतिशत नगद प्रतिफल
काठमाडौं। आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। फाइनान्सको सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। यो रकम कर प्रयोजनसहितको भएको फाइनान्सले जनाएको छ। नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारण सभाले पारित गरेपछि सेयरधनीले १२ करोड ४५ लाख ७५ […] The post आइसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीलाई १०.५२ प्रतिशत नगद प्रतिफल appeared first on BIZMANDU.
