बाढी प्रभावित बैंकका प्रमुख कार्यकारीहरुसँग गभर्नरको छलफल, ‘१० अर्ब ऋण संकटमा छ’
काठमाडौं। रसुवा बाढीका कारण बैंकिङ क्षेत्रमा परेको असर बुझ्न नेपाल राष्ट्र बैंकका गभर्नरले प्रभावित बैंकरहरुसँग सोमबार छलफल गरेका छन्। गभर्नर डा. विश्वनाथ पौडेलसहित डेपुटी गभर्नरहरु किरण पण्डित र दीर्घबहादुर रावलले सामूहिक रुपमा प्रभावित बैंकरहरुसँग कुराकानी गरेका हुन्। ‘क्षति कस्तो छ? सेवा सुविधा के भइरहेको छ? सेवा नियमित गर्न कसरी सकिएला?’ राष्ट्र बैंक गभर्नरसहितको टोलीले राखेको […] The post बाढी प्रभावित बैंकका प्रमुख कार्यकारीहरुसँग गभर्नरको छलफल, ‘१० अर्ब ऋण संकटमा छ’ appeared first on BIZMANDU.
