रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित, दलहरुले खोजे बालेनसँगै छलफल
काठमाडौं। बाढीपछिको उद्धार र राहतबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरुको उपस्थिति नभएको भन्दै प्रश्न गरेका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी लगायत राजनीतिक दलका नेताहरुले सरकारले राजनीतिक समन्वय नगरेको गुनासो गरे। सरकारले नै सर्वदलीय छलफल […] The post रास्वपाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित, दलहरुले खोजे बालेनसँगै छलफल appeared first on BIZMANDU.
