Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2 Septlast: 3 Sept

जलजला गाउँपालिकामा भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरु

पर्वतको जलजला गाउँपालिका-३, पर्वत बेनीमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउन जग्गा नापजाँच कार्य सुरु गरिएको छ। भूमि समस्या समाधान समिति पर्वतले बुधबारदेखि यो कार्यको थालनी गरेको हो। समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले नापजाँच कार्यको उद्घाटन गर्नुभएको थियो।

TopicsParbat
2 publishers · 2 headlines · developing over 10 hours
Broke firstRatopati logoRatopati

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप जाँच थालियो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३

story2 publishers
Coverage

1 more headline since

  1. जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो

    म्याग्दी। म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नाप जाँच सुरु गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका–३ पर्वत बेनीमा बुधबारदेखि नाप जाँच सुरु गरेको हो। समितिका अध्यक्ष पनि रहनुभएका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नाप जाँचको काम […] The post जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.