
आज दुई समितिका बैठक बस्दै
संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिका बैठक बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठकमा फरक फरक विषयमा छलफल हुने कार्यसूची छ।...
संघीय संसद् अन्तर्गतका दुई संसदीय समितिको बैठक बुधबार काठमाडौंमा बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवामा गएको बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुने कार्यसूची छ। यसका साथै विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्ने तय भएको छ।

संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिका बैठक बस्दै छन्। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठकमा फरक फरक विषयमा छलफल हुने कार्यसूची छ।...
4 more headlines since

काठमाडौं । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे बस्दैछ । आजको बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ९ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा रसुवा बाढीपहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन […]
१७ भदौ, काठमाडौं । संघीय संसद् मातहतका दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ छ । संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । बुधबार बिहान साढे ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभाव’का बारेमा छलफल गर्ने […]

काठमाडौँ, भदौ १७ गते । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ । बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण स्थगित भएको प्रतिनिधि सभाको बैठक भदौ १७ गते बुधबार बस्ने भएको छ। बैठकमा सभ…
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको सडक भासिएर पूर्ण रूपमा…
चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार इजिप्टको राजकीय भ्रमणमा पुगेका छन्। एक दशकपछि भएको यो भ्रमण इरानमाथि अमेरिकी आ…