रसुवा बाढी : बंगलादेशले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।
बंगलादेश सरकारले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले रसुवा लगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेका हुन्। यो सहयोगले प्राकृतिक विपद्पछिको व्यवस्थापनमा नेपाल सरकारलाई मद्दत पुग्ने विश्वास गरिएको छ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका हुन् ।
5 more headlines since

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको पत्रसहित राज्य विदेशमन्त्री हुमायुन कबिरले नेपालका लागि बंगलादेशी सहयोगबारे नेपाली राजदूत घनश्याम भण्डारीलाई जानकारी गराएका हुन्।...

चाँदनी हमालकाठमाडौँ, भदौ १९ गते । बङ्गलादेश सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय सहायतामा नेपाल सरकारलाई साथ दिदैँ दश लाख अमेरिकी डलर (करिब १५...

काठमाडौँ । उत्तरी नेपालमा आएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित उद्धार, राहत, पुनःस्थापना तथा मानवीय प्रयासका लागि बङ्गलादेश सरकारले नेपाललाई १० लाख अमेरिकी डलर (करिब १५ करोड २० लाख नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ

बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ।...

बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको छ।...
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामा कुनै हस्तक्षेप नगरेको स्पष्ट पा…