Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 4 Sept

काठमाडौँको पेप्सीकोलास्थित फुटबल ग्राउन्ड नजिकैको कटेजमा भीषण आगलागी

काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा बिहीबार राति साढे १२ बजे भीषण आगलागी भएको छ। काँडाघारी प्रहरी वृत्तका असई रमेश ओलीका अनुसार अहिले आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आगलागीको पुष्टि गर्दै नियन्त्रणका लागि टोली खटिएको जनाएको छ।

2 publishers · 3 headlines · developing over 6 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति आगलागी, नियन्त्रण प्रयास हुँदै

प्रहरी वृत्त, काँडाघारीका असई रमेश ओलीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो ।

Coverage

2 more headlines since

first · 3 Septlatest · 4 Sept
  1. तस्बिरमा हेर्नुहोस् मध्यरातमा पेप्सीकोलामा भएको आगलागी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा मध्यरातमा भीषण आगलागी भयो । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा अचानक आगलागी

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. काठमाडौँको पेप्सीकोलामा आगलागी, नियन्त्रणको प्रयास जारी

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.