
बाढीले मेटायो बाटो, स्याफ्रुबेँशीसँग सडक सम्पर्क विच्छेद, तस्बिरहरू
काठमाडौँ । रसुवाको स्याफ्रुबेँसी र त्यसपछिको उत्तरी क्षेत्रसँग सडक सम्पर्क टुटेको छ। भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, पदमार्ग तथा बजार क्षेत्रमै ठुलो क्षति पुर्याएपछि जिल्लाको उत्तरी भेगको आवतजावत प्रभावित भएको हो। मुख्य सडकबाट सानो भार्खुसम्म

