Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3 Septlast: 3 Sept

राजर्षिजनक विश्वविद्यालयद्वारा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गर्ने निर्णय

जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहमा भर्ना हुने कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले शैक्षिक सत्र २०८३/८४ देखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो। 'राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३' बमोजिम जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरूले यो सुविधा पाउनेछन्।

TopicsJanakpur
3 publishers · 3 headlines · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति

निर्णयअनुसार जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ। यसका लागि विश्वविद्यालयले ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ।...

education3 publishers
Coverage

2 more headlines since

first · 3 Septlatest · 3 Sept
  1. राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति

    गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १८ गते । राजर्षिजनक विश्वविद्यालयले शैक्षिकसत्र २०८३–८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीमध्ये कम्तिमा १० प्रतिशतलाई अनिवार्य छात...

  2. राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति

    काठमाडौँ- जनकपुरधामस्थित राजर्षिजनक विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने भएको छ। विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले शैक्षिक सत्र २०८३/८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको हो। परिषद्को बैठकले विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रममा […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.