
चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय
वासिंगटन । चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानुनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई संघीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ । ५१ वर्षीय पाउकेनले यस वर्षको सुरुआतमा अभियोग स्वीकार गरेका थिए । अदालतले उनलाई जेल सजायपछि ३६ महिना निगरानीमा राख्ने र सो अवधिमा […] The post चिनियाँ एजेन्ट बने अमेरिकी पत्रकार, अमेरिकी अदालतले सुनायो जेल सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....


