Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 4 Sept

गृहमन्त्रीलाई ऐन महरको सुझाव: स्टन्ट छोडेर सुरुङमा फसेकाको उद्धारमा लाग्नुहोस्

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुने काम छोडेर सुरुङमा फसेका नागरिकको जीवनरक्षामा केन्द्रित हुन आग्रह गर्नुभएको छ। महरले राज्यको सम्पूर्ण शक्ति र प्राविधिक जनशक्ति परिचालन गर्न तथा आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन समेत सुझाव दिनुभएको छ। उद्धार कार्यमा अक्सिजन सिलिण्डर बोकेर 'स्टन्ट' गर्दा वास्तविक उद्धारमा अवरोध पुग्ने भन्दै उहाँले गृहमन्त्रीको आलोचना गर्नुभयो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

गृहमन्त्रीलाई ऐन महरको सुझाव- तपाईँ यसै भाइरल हुनुहुन्छ, सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्

नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्।

Coverage

2 more headlines since

first · 4 Septlatest · 4 Sept
  1. गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

    काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको कमाण्ड सम्हाल्दै सबै सुरुङमा फसेका नागरिकको जीवनरक्षाका लागि तत्काल राज्यशक्ति र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार समाजिक सञ्जालमा लेख्दै आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन र सम्बन्धित आयोजना तथा प्राविधिकसँग समन्वय गर्न पनि सुझाव दिएका हुन् । ‘गृहमन्त्रीज्यू प्लिज तपाईँ कमाण्ड […]

  2. गृहमन्त्रीज्यू, अक्सिजन सिलिण्डर बोकेर स्टन्ट गर्ने बेला होइन, जनशक्ति परिचालन गर्नुहोस् : ऐन महर

    सांसद ऐन महरले गृहमन्त्रीलाई उद्धार अभियानको प्रभावकारी कमाण्ड सम्हाल्दै टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न तत्काल राज्यका सम्पूर्ण स्रोत–साधन परिचालन गर्न आग्रह गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.