Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 5 Sept

इलामका किसानले रुद्राक्ष खेतीबाट वार्षिक दुई लाख आम्दानी गर्दै

इलामको माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले परम्परागत खेती छाडेर रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। विगत १० वर्षदेखि १८ रोपनी जग्गामा ३०० वटा रुद्राक्षका बोट लगाएका उनले यसबाट वार्षिक दुई लाख रुपैयाँ कमाउँदै आएका छन्। अन्नबालीको तुलनामा रुद्राक्ष खेती बढी लाभदायक भएपछि उनले यसलाई मुख्य व्यवसाय बनाएका हुन्।

3 publishers · 3 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका

story3 publishers
Coverage

2 more headlines since

first · 4 Septlatest · 5 Sept
  1. खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

    इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला इलाम माङसेबुङका एक किसानले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ बाटो बनाएका छन् । माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले विगत १० वर्षदेखि रुद्राक्ष खेती गर्दै आएका छन् । खेतीयोग्य जमिनमा रुद्राश्र रोप्नुभएको जवेगूले वार्षिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले १८ रोपनी बारीमा […] The post खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, वार्षिक दुई लाख आम्दानी

    इलाम : परम्परागत अन्नबालीबाट पर्याप्त आम्दानी लिन कठिन भइरहेका बेला इलामको माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका किसान पृथीमान जवेगूले रुद्राक्ष खेतीलाई आम्दानीको नयाँ स्रोत बनाएका छन्। जवेगूले १८ रोपनी खेतीयोग्य जमिनमा ३०० वटा रुद्राक्षका बोट लगाएका छन्। विसं

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.