म्याक्सस नेपालले विपद् प्रभावित समुदायलाई उपलब्ध गरायो ८० लाख बराबरको राहत सहयोग
काठमाडौं। म्याक्सस नेपालले हालैको विपद्बाट प्रभावित समुदायका लागि करिब ८० लाख रुपैयाँ बराबरको राहत सहयोग गरेको छ। म्याक्सस नेपालले केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ जम्मा गरेको थियो। बाँकी करिब ३० लाख रुपैयाँ बराबरको सहयोग त्रिशूली नदीपारिका विपद् प्रभावित समुदायलाई प्रत्यक्ष रूपमा उपलब्ध गराइएको छ। सहयोगअन्तर्गत नुवाकोटका दुई अस्थायी आश्रयस्थलमा अल्ट्रा […] The post म्याक्सस नेपालले विपद् प्रभावित समुदायलाई उपलब्ध गरायो ८० लाख बराबरको राहत सहयोग appeared first on BIZMANDU.
