Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नुवाकोटमा बाढीपछि बेपत्ता भएकी वृद्धाको ११ दिनपछि जीवितै उद्धार

भोटेकोशी बाढीपछि बेपत्ता भएकी एक वृद्धालाई ११ दिनपछि नुवाकोटमा जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरी बलले उनलाई बेत्रावती बजारको एक घरबाट अचेत अवस्थामा फेला पारेको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार ती वृद्धाको नाम र ठेगाना खुल्न बाँकी छ र उनलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

बाढीमा बेपत्ता वृद्वाको ११ दिनपछि सशस्त्रद्वारा जीवित उद्धार

नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ । उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उद्धार गरिएकी वृद्वा अचेत रहेको र स्वास्थ्य परीक्षणपछि स्थिति भन्न सकिने थापाले बताए । उनको नाम, वतन खुलेको छैन ।

Coverage

1 more headline since

  1. बाढीमा बेपत्ता वृद्वाको ११ दिनपछि सशस्त्रद्वारा जीवित उद्धार

    नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ । उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । उद्धार गरिएकी वृद्वा अचेत

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.